बैंक/ बिमा

यी बैंकमा पाइन्छ सस्तो ब्याजमा कर्जा र बचतमा धेरै ब्याज

निक्षेपको ब्याज धेरै नघटोस् भन्ने उद्देश्यले राष्ट्र बैंकले मुद्दती र साधारण निक्षेपमा दिइने ब्याजको अन्तर ५ प्रतिशत भन्दा कम नगर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएकको छ । तर, बैंकहरुले राष्ट्र बैंकको निर्देशनको धज्जी उडाउदै बचतको ब्याज धेरै तल झारिसकेका छन् ।

बीमा कम्पनीले घुम्ती सेवा चलाउन पाउने, लघुबीमालाई प्राथमिकता दिन निर्देशन

बीमा समितिले शाखा रहित ‘घुम्ती बीमा सेवा निर्देशिका २०७६’ जारी गरेपछि कम्पनीलाई यस्तो बाटो खुलेको हो । निर्देशिका जारी भएपछि व्यवसायका सञ्चालनका लागी बीमा कम्पनीलाई शाखा नै बिस्तार गर्नु पर्ने वाध्यता हटेको हो ।

निजी प्रयोगशालाबाट कोरोना परीक्षण गर्नेलाई बीमा दाबी भुक्तानी नदिन निर्देशन

सरकारी ल्याबबाट गरिएको परीक्षणमा नेगेटिभ आउने र सोही व्यक्तिले निजी ल्याबमा परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको देखिएको भन्दै समितिले निजी प्रयोगशालाको परीक्षणलाई मान्यता नदिन भनेको हो ।

यी हुन विश्वका टपटेन बैंक, पहिलो देखि चौंथो स्थानसम्म चीनको कब्जा

काठमाडौं, २ जेठ । विश्वको अर्थतन्त्र बढेसँगै अन्तराष्ट्रिय बैंकहरुले पनि आफ्नो सम्पत्ति र प्रभुत्व बढाउँदै गएका छन् । ठूला अर्थतन्त्र भएका देशहरुको अर्थतन्त्र सुदृढ रहेसम्म ठूला बैंकहरुको सम्पत्ति र आय बढ्दै जथान्छ । सामान्य रुपमा लगानी...

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाद्धारा राहत वितरण

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था्ले बारा र पर्सा जिल्लामा चैत १७ गते आएको विनाशकारी आँधीहुरीबाट प्रभावित व्यक्तिहरु ग्राहक सदस्यहरुकोे घरपरिवारलाई राहत वितरण गरेको छ । संस्थाले फेटा गाउपालिका वडा नं. १ र ६, प्रर्सौनी गाउपलिका...

अथमन्त्री भन्छन्ः वासलात बिग्रने डरले धर्म नबिर्सनुस्

खतिवडाले निजी क्षेत्रको वासलात बढ्ने डर भएको बताए। 'वासलात बिग्रने डर छ भनेर चार्टर एकाउन्टेन्टले धर्म बिर्सनु हुँदैन,' उनले भने।

लकडाउनमा विद्युतीय कारोबार बढ्यो, एटिएममार्फत ५४ अर्ब २७ करोडको कारोबार

एटीएम, मोबाइल बैकिङ, इन्टरनेट बैकिङ, आरटीजीएस, इसीसी, आइपीएस, कनेक्ट आइपीएस, इ–कमर्स, पिओएस, क्युआर कोड र वालेट विद्युतीय उपकरणबाट चैत ११ देखि बाँकी महिनामा १२ खर्ब ४८ अर्ब २५ करोड रुपैयाँको कारोबार भएको हो । सो अवधिमा १ करोड ४ लाख तीन हजारभन्दा बढी विद्युतीय कारोबार भएको छ ।

इन्फ्रास्ट्रक्चर बैंक ‘खर्बपति’ क्लबमा,५ दिनमै बनायो ऐतिहासिक रेकर्ड

नेप्सेमा सूचीकृत कम्पनीमध्ये एक सातामै बजार पूँजीकरण १ खर्ब नाघ्ने इन्फ्रास्ट्रक्चर बैंक पहिलो हो । यसअघि नेपाल पुनर्बीमा कम्पनीको ५ महिनामा बजार पूँजीकरण १ खर्ब नाघेको थियो ।

६ स्थानीय तह अझै बैंक बिहिन, ७ सय ४७ तहमा वाणिज्य बैंक पुगे

राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक विवरणअनुसार असार मसान्तसम्ममा कूल ७५३ मध्ये ७४७ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् ।

४८ खर्ब २८ अर्बको बिमा बजार, वित्तीय प्रणालीमा बिमाको अंश ५.३९ प्रतिशत

काठमाडौं २६, साउन । पछिल्लो समयमा बिमा व्यवसाय तिब्र रुपमा विस्तार भएको छ । यही कारण २ वर्ष अघिसम्म करिब १० प्रतिशत रहेको बिमा पहुँच गत असारसम्म १८ प्रतिशत छ । सन् २०१८ मा...