एनएमबि बैंकद्वारा सुर्खेतको सामुदायीक विद्यालयको भवन पुनःनिर्माण
एनएमबि बैंकले सामाजिक दायित्व अन्तर्गत विरेन्द्रनगर सुर्खेत–१६ स्थीत सरस्वती प्राथमिक विद्यालयको छाना माथिको पुन: संरचना/सम्भार र कक्षा कोठाको मर्मतसम्भार गरेको छ ।
मौद्रिक नीति अपरान्ह सवा चार बजे सार्वजनिक हुँदै, मर्जरमा सुविधा थपिने
बैंकले आवश्यक पूर्वतयारीहरु पूरा गरी मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो। केही समयअघि मात्रै राष्ट्र बैंकको सञ्चालक समितिले मौद्रिक नीति पारित गरेको थियो।
ऋण चुक्ता नगर्नेको संख्या बढ्यो, ११ हजार ६ सय ऋणी कालो सूचीमा
बैंक तथा वित्तीय संस्थाको सिफारीसमा कर्जा सूचना केन्द्रले बैंकहरुको ऋण नतिर्ने व्यक्ति, कम्पनी तथा कम्पनीका संचालकलाई कालो सूचीमा राख्ने र हटाउने काम गदै आएको छ । कालो सूचीमा पर्ने अधिकांश व्यक्ति एकभन्दा बढी व्यवसायमा संलग्न देखिन्छ ।
प्रधानमन्त्रीसहित उच्च पदस्थ व्यक्तिको बैंक खाता निगरानी गर्न राष्ट्र बैंकको निर्देशन
नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धिकरण तथा आंतकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्ने सम्बन्धि एकीकृत निर्देशिका संसोधन गर्दै उच्च पदस्त अधिकारीको खातालाई निगरानी गर्न निर्देशन दिएको हो ।
एनआईसी एशिया बैंकका ग्राहकलाई सामान खरिद गर्दा छुट
काठमाडौं, २ बैशाख । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई नेपालका विभिन्न अनलाईन डेलिभरीका माध्यमहरूबाट सामान खरिद गर्दा लकडाउन अवधिभर खरिद रकमको १० प्रतिशत वा अधिकतम रू ५०० सम्म छुट हुने जनाएको छ...
किसानको ४ महिनाको ब्याज प्रदेश सरकारले तिरिदिने
काठमाडौं, २८ चैत । प्रदेश नं २ को सरकारले लकडाउनले गर्दा किसान पीडित भएकोमा प्रदेश सरकारले किसानले बैङ्क तथा वित्तीय संस्था वा सहकारीबाट लिएको ऋणको ४ महिनाको ब्याज प्रदेश सरकारले तिरिदिने निर्णय गरेको छ...
ग्लोबल आइएमई बैंक र गुल्मीका स्थानीय तहबीच सम्झौता
ग्लोबल आइएमई बैंक लिमिटेड र गुल्मी जिल्लाका स्थानीय तहहरुबीच नेपालको समन्वयमा बाख्रा पालन सामुदायिक विकास परियोजनाअन्तर्गत कृषकहरुलाई प्रोत्साहन गरी वित्तीय मुलप्रवाहमा पँहुच बढाई कृषि उत्पादन वृद्धि गर्न सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
१० स्थानीय तह अझै बैंक बिहिन, ७ सय ४३ तहमा वाणिज्य बैंक पुगे
देशभरका कूल ७५३ स्थानीय तहमध्ये १० स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी छ । बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महिनाको विवरणअनुसार कूल ७५३ मध्ये ७४३ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् ।
राष्ट्र बैंकले घटायो कर्जाको प्रोभिजन रकम
अब बैंक तथा वित्तीय संस्थाहरूले असल वर्गमा वर्गीकरण भएका कर्जाहरूका लागि १.२० प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेछ । यसअघि १.२५ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था थियो ।
शोधानान्तर स्थिति २ खर्ब २८ अर्बले बचत
जेठसम्म चालु खाता घाटा ६९ अर्ब ४० करोड रहेको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो बर्षको सोहि अवधिमा चालु खाता घाटा ५ खर्ब ९२ अर्ब १४ करोड रुपैयाँले घाटामा रहेको थियो।