बैंक/ बिमा

कोरोना उपचार कोषमा आइक्यानको १ करोड, लेखा व्यवसायमा परेको असर अध्ययन गरिंदै

आइक्यानको परिषदले चैत ३० गते कोषमा सो रकम सहयोग गर्ने निर्णय गरेको र सो रकम मंगलबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।

आरएसडीसी लघुवित्तको लाभांश घोषणा

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । लघुवित्त संचालक समितिको मंसिर १० गते बसेको बैठकले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३ नगद...

सोसल मिडियाबाट कसैले पैसा मागे नदिनु-बैंकर्स संघ

संघले आइतबार सूचना जारी गरी सामाजिक सञ्‍जालमा नक्कली अकाउन्ट खोली सहयोगमा पैसा माग्‍ने काम भइरहेको भन्दै सचेत बन्‍न सर्वसाधारणलाई आग्रह गरेको हो ।

सहकारी संस्थालाई पुष भित्र साधारण सभा गर्न काठमाडौं महानगरको निर्देशन

महानगरको सहकारी विभागले आइतबार एक सूचना जारी गर्दै महानगरपालिका कार्यक्षेत्र भएका सहकारी संस्थाहरुलाई पुस मसान्तभित्र साधारणसभा सम्पन्न गरी त्यसको १५ दिनभित्र महानगरमा प्रतिवेदन पठाउन निर्देशन दिएको हो ।

नबिल बैंकद्वारा एकै दिन ८ ठाउँमा शाखा विस्तार

बैंकले कार्यक्रमका अतिथिहरु, बैंक सञ्चालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरु एवं बैंकका उच्च पदस्थ अधिकारीहरु तथा स्थानीय बासिन्दाको उपस्थितिमा एकै दिनमा ८ नयाँ शाखाको उद्घाटन गरेको थियो ।

बैंक तथा वित्तीय संस्थाका शाखा साढे ८ हजार पुगे, ७७ वटै जिल्लामा बैंक

काठमाडौं ५, असोज । मर्जर तथा एक्विजिसनका कारण बैंक तथा वित्तीय संस्था घटेपनि शाखा सञ्जाल निरन्तर रुपमा बढिरहेको छ । सोही क्रममा गत असारसम्म बैंक तथा वित्तीय संस्थाको शाखा संख्या बढेर ८ हजार ६...

चावहिल र टोखामा मञ्जुश्री फाइनान्सको शाखा विस्तार

मञ्जुश्री फाइनान्स लिमिटेडले चावहिल र टोखाको गोंगबुमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ। थप २ शाखासहित मञ्जुश्रीको शाखा संख्या २३ पुगेको छ।

बिमा पहुँच साढे १४ प्रतिशत पुग्यो

क्लाउडपत्रिका काठमाडौं । मुलुकको कुल जनसंख्यामध्ये करिब साढे १४ प्रतिशतमा मात्र जीवन बिमा पहुँच पुगेको छ । यसको अर्थ करिब ८६ प्रतिशत नागरिक अझै पनि बिमा पहुँचबाट बञ्चित छन् भन्ने हो । करिब...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराज ११:११ मा २० प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकहरूले दराजको ११:११ अफरमा दराजबाट अनलाइनमार्फत् सामान किन्दा २० प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ।

कसरी लिने शैक्षिक प्रमाणपत्र धितो ऋण, कस्ता व्यवसाय चलाउन पाइन्छ ?

शैक्षिक प्रमाण पत्र धितो कर्जा प्रमाण पत्र पेश गर्ने वित्तिकै सहजै पाउन सकिन्छ भन्ने होइन । यसका लागि पनि निश्चित मापदण्ड पुरा गरेको हुनुपर्छ । सबैभन्दा पहिले ‘प्रोजेक्ट डिजाइन’ पेश गर्नुपर्छ ।