सहकारी संस्थाले प्रवाहित कर्जाको १ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने
सहकारी संस्थाहरुले सदस्यलाई प्रवाह गर्ने कर्जामा नियमानुसार सम्झौता वमोजिमको ब्याज रकमबाहेक अतिरिक्त शुल्क नलिने, तर कर्जा प्रवाह गर्दा संस्थाको अतिरिक्त खर्च पर्ने अवस्था भई अतिरिक्त शुल्क नलिई नहुने भएमा ब्याजबाहेक अधिकतम १ प्रतिशतमा नबढ्ने गरी सेवा शुल्क लिन पाईने उल्लेख गरिएको छ ।
राष्ट्र बैंकद्वारा एकीकृत निर्देशन जारी, के-के छन् नयाँ व्यवस्था (पूर्णपाठ)
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी निर्देशन जारी गरिएको भन्दै राष्ट्र बैंकले एकीकृत निर्देशन कार्यान्वयन गराउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको हो ।
टिच फर नेपाललाई ग्लोबल आइएमई बैंकको ८ लाख सहयोग
ग्लोबल आईएमई बैंकका बजार तथा व्यवसाय प्रवर्द्धन विभाग प्रमुख शान्ता शिवाकोटी र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले सहयोगसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।
मुद्दती र अरु निक्षेपको ब्याज अन्तर ५ प्रतिशतभन्दा बढि हुन नपाउने
जसमा बैंक तथा वित्तीय संस्थाले कल निक्षेप बाहेकका निक्षेप खातामा प्रदान गर्ने अधिकत र न्यूनतम ब्याजदर बीचको अन्तर ५ प्रतिशत विन्दु भन्दा बढि बनाउन नपाउने भएका हुन ।
निक्षेपमा तुलनामा वाणिज्य बैंकहरूको कर्जा लगानी दोब्बर बढ्यो
पछिल्ला एक सातामा वाणिज्य बैंकहरूको कर्जा लगानी निक्षेपमा तुलनामा दोब्बरले बढेको छ । पछिल्ला महिना बैंकहरुमा लगानीयोग्य रकमको चर्को अभाव भएता पनि बैकहरुले कर्जा लगानी दोब्बरले बढाएका छन् ।
ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच मर्जर सहमति,५२ अर्ब पूँजीसहित मुलुककै ठूलो...
कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले नेपालको बैंकिङ्ग इतिहासमा एउटा ऐतिहासिक कार्य भएको बताए ।
इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभा स्थगित हुने
विशेष साधारणसभा स्थगित गर्नकै लागि बैंकले शनिबार सञ्चालक समितिको बैठक डाकेको छ ।
मञ्जुश्री फाइनान्सको नाफा बढ्यो, चुक्ता पूँजी कति ?
काठमाडौं, ५ माघ । चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा मञ्जुश्री फाइनान्सले १४ करोड ३३ लाख ७६ हजार खुद मुनाफा कमाएको छ ।
फाइनान्सले कमाएको यो नाफा अघिल्लो वर्षको सोही अवधीको तुलानामा १२ करोड...
बाफिया संसदमा दर्ता, दुरुस्तै पारित भए बैंकर र व्यवसायी छुट्टिने
काठमाडौं २६, भदौं । संशोधनको क्रममा रहेको बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संसदमा दर्ता भएको छ । विधेयकमा बैंकर र व्यवसायी छुट्ट्याउने, सञ्चालक र प्रमुख कार्यकारीको उमेर हद, सञ्चालकको योग्यता, सुशासनलगायत विषयहरु संशोधन...
घट्न थाल्यो बैंकको ब्याजदर, कसको कति ?
बैंकहरुमा कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन धेरै हुन थालेपछि अधिक तरलताको अवस्था आएको हो । लगानीयोग्य रकम अर्थात तरलता सहज भएपछि बैंकहरुले पछिल्लो समय घटाएर नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका छन् ।