‘प्रभु क्यापिटलको ‘९९९-ट्रिपल नाइन ! ट्रिपल बेनेफिट डिम्याट योजना’ सार्वजनिक
डिम्याट सेवामा फरक ढंगबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको कम्पनीले ग्राहकलाई धेरैभन्दा धेरै सुविधा उपलब्ध गराउन नयाँ स्किम ल्याएको जनाएको छ।
१९.५६ अंकले बढ्दा २७ सय नजिक पुग्यो सेयर बजार, कारोबारमा पनि वृद्धि
काठमाडौं । आइतबार नेप्से १९.५६ अंकले बढेर २७ सय अंक नजिक पुगेको छ ।
सो अंकको वृद्धिपछि नेप्से २६९८ मा कायम भएको छ । परिसूचक सङै कारोबार रकम पनि बढेको छ । अघिल्लो...
हिमालयन बैंकमा गाभियो सिभिल, सीइओमा राणालाई नै निरन्तरता
हिमालयन बैंकमा सिभिल बैंक गाभिने भएको छ । दुई बैंकले बुधबार एक कार्यक्रमबीच प्रारम्भिक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका हुन् ।
कर्मचारी सञ्चय कोषमा विद्युतीय भुक्तानीको थालनी
काठमाडौं, ९ साउन । कर्मचारी सञ्चय कोषले प्रदान गर्ने गरेको धितो कर्जा, सोझै लाभग्राहीको बैंक खातामा जम्मा हुने व्यवस्थाको आजबाटै सुरुवात गरेको छ ।
उक्त व्यवस्थाको लागि कोषले नेपाल क्लियरिङ्ग हाउसको एनसीएचएल...
निजी क्षेत्रलाई कर्जा प्रवाहमा विकास बैंक आक्रामक, वित्त कम्पनीको घट्यो
जसमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २७.८ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह ३०.५ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरुको कर्जा प्रवाह ६.३ प्रतिशतले घटेको छ ।
कृषि विकास बैंकको उपमहाप्रबन्धकमा प्रताप सुवेदी
कृषि विकास बैंक संचालक समितिले प्रमुख कर्जा अधिकृत सुवेदीलाई उपमहाप्रबन्धकमा बढुवा गरेको हो । -
लघुवित्तले कुल कर्जाको एक तिहाइ, कृषिमा लगानी गर्नुपर्ने
काठमाडौं २२, साउन । लघुवित्त सेवा प्रदायक लघुवित्त वित्तीय संस्थाले कुल कर्जाको कम्तिमा एक तिहाइ कृषि क्षेत्रमा अनिवार्य रुपमा लगानी गर्नु पर्ने छ । यसअघि राष्ट्र बैंकले क, ख र ग वर्गका वित्तीय संस्थालाई...
कोरोना कोषमा नेपाल लाइफको १ करोड सहयोग
काठमाडौं, २१ चैत । नेपाल लाइफ इन्स्योरेन्से कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा १ करोड सहयोग गर्ने भएको छ ।
कम्पनीको...
शनिवार दुई घण्टाको लागि आरटीजीएस प्रणाली खुला रहने
राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै ‘विकास ऋणपत्र २०८६' को ब्याज भुक्तानी सहजहोस् भनेर शनिवार विहान १० देखि १२ बजेसम्म आरजीजीएस सेवा खुला रहने जनाएको छ ।
ग्लोबल आइएमईका १११ शाखाले एकैसाथ आयोजना गरे वित्तीय साक्षरता कार्यक्रम
बैंकद्धारा आयोजित विभिन्न कार्यक्रमहरूमा १४ हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरू, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा-युवतीहरूको सहभागिता रहेको थियो ।































