जनता क्यापिटलको अध्यक्षमा सुजितकुमार शाक्य नियुक्त
काठमाडौं, १७ वैशाख । जनता बैंक नेपाल लिमिटेडको सहायक कम्पनी जनता क्यापिटल लिमिटेडको अध्यक्षमा सुजितकुमार शाक्य नियुक्त भएका छन् ।
जनता बैंकको नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य बैकको प्रतिनिधित्व गर्दै जनता क्यापिटल लिमिटेडको अध्यक्ष...
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार बृक्षारोपण गर्ने घोषणा
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चालु आर्थिक वर्षमा १८ हजार बृक्षारोपण गर्ने घोषणा गरेको छ । ग्लोबल आइएमई बैंक पौष १८ गते विहीबारदेखि आफ्नो स्थापनाको १८...
चाँदी आयातका लागि अब पाँच लाख डलरसम्म सटही सुविधा
नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भुक्तानीको सीमा वृद्धि गरेको छ । केन्द्रीय बैंकले सीमा वृद्धि गरी पाँच लाख अमेरिकी डलर बराबर पु(याएको जनाएको हो ।
प्रभु मनि ट्रान्सफरको अफर: पैसा पठाउने र पाउनेलाई उपहारै उपहार
विश्वव्यापी कोरोना महामारीका बीचमा प्रभू मनि ट्रान्सफरले सुरक्षित ढंगले चाँडपर्व मनाउन आह्वान गर्दै विषम परिस्थितिमा पनि उपहार पाइने स्किम सार्वजनिक गरेको हो ।
सिटी एक्सप्रेस ग्रुपद्धारा मानव सेवा आश्रमलाई १२ सय थान ज्याकेट हस्तान्तरण
काठमाडौं, २९ कात्तिक । सिटी एक्सप्रेस ग्रुपद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२ सय थान ज्याकेट हस्तान्तरण गरिएको छ ।
जाडोयामलाई लक्षित गरि मानव सेवा आश्रममा आश्रित सम्पुर्ण महानुभावहरुलाई जाडोबाट बच्न उक्त ज्याकेट वितरण...
पुनर्कर्जाको सीमा १० करोड, वार्षिक २० प्रतिशतभन्दा बढी प्रतिफल कमाउने उद्योगले नपाउने
विगले गत तीन वर्षमा औसत २० प्रतिशत वा सो भन्दा बढी सम्पत्तिमा प्रतिफल कमाउने उद्योगले पुनर्कर्जा नपाउने व्यवस्था राष्ट्र बैंक गर्न लागेको छ ।
नेपाल एसबीआई बैंक र खल्ती बीच डिजिटल भुक्तानीका लागि सम्झौता
काठमाडौं, ८ जेठ । नेपाल एसबीआई बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सेवाका लागि सम्झौता भएको छ ।
नेपाल एसबीआई बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) तथा प्रमुख सञ्चालन अधिकृत शुभकान्त कनुंगो...
सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने
सिभिल बैंक लिमिटेड र नेपाल टेलिकम बीच सम्झौता भएको छ ।
नेपाल बैंकको निक्षेप संकलन र कर्जा विस्तार दुवै उच्च
माघ महिनामा नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा छ भने कर्जा विस्तारमा वृद्धिको आधारमा नेपाल बैंक दोस्रो स्थानमा रहेको छ ।
































