एडिबीको ऋण सहयोगमा सञ्चालित विकास: पूर्वाधार क्षेत्र कमजोर,उर्जा क्षेत्र सफल

एडीबीले अहिलेसम्म नेपालमा २ अर्ब ९६ करोड अमेरिकी डलर बराबरको लगानी गरेको छ । एडीबीको नेपालमा सञ्चालित ३१ वटा परियोजनामा लगानी र २ वटा परियोजनामा ऋण सहयोग रहेको छ ।

५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युतमा ४ बैंक र सञ्चय कोषले ८...

आयोजनामा वित्तीय संस्थाहरूबाट ७५ प्रतिशत (८ अर्ब ५ करोड ७० लाख रुपैयाँ) र स्वपुँजी २५ प्रतिशत (२ अर्ब ६८ करोड ६० रुपैयाँ) लगानी हुनेछ।

प्राधिकरण सञ्चालकमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त

मन्त्रालयले आजनै मन्त्रिस्तरिय निर्णय गर्दै रिक्त पदमा कार्की र गुरुङलाई नियुक्त गरेको हो ।

शनिबार काठमाडौंका यी ठाउँमा ६ घण्टा बत्ती जाने

विद्यु्त् प्राधिकरणको अनुसार बालाजु वितरण केन्द्रअन्तर्गत पर्ने काठमाडौं महानगरपालिकाका वडा नं १५, १६ र तारकेश्वर नगरपालिकाका केही स्थानमा विद्युत कटौती गर्न लागेको हो ।

कुलमान नियुक्तिका मिसिल झिकाउन सर्वोच्चको आदेश

प्रधिकरणको कार्यकारी निर्देशकमा आफू बहाल रहँदा रहँदै घिसिङलाई गरिएको नियुक्ति कानून र सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्तविपरीत भएको भन्दै हितेन्द्रदेव शाक्यले रिट दिएका थिए।

जलविद्युतमा साना लगानी र पर्यटक आर्कषित गर्न नवनियुक्त राजदूत शर्मालाई चेम्बरको...

नेपाल चेम्बर अफ कमर्सले पर्यटन आर्कषण र लगानी मार्फत भारतसँगको व्यापार घाटा न्यूनीकरण गर्न नवनियुक्त राजदूत शंकर शर्मालाई सुझाव दिएको छ।

जलविद्युतमा विदेशी लगानी ल्याउन सरकारले वातावरण बनाउँछ: अर्थमन्त्री पौडेल

हिउँदमा पनि विद्युत आयात गर्न नपर्ने ठाउँमा नेपाललाई छिटो पुर्‍याउनुपर्नेमा जोड दिए ।

लकडाउनको प्रभाव: दुई महिनामा १० अर्ब ८६ करोडको पेट्रोलियम पदार्थ...

सरकारले कोरोनाको जोखिम न्यूनिकरणका लागि देशभर नै लक डाउन गरेपछि नेपालको प्रत्यक्ष असर डिजेल, पेट्रोल, हवाइ इन्धन र सुन आयातमा परेको छ । उद्योग कलकारखाना, सवारीसाधन ठप्प भएपछि पेट्रोलियम पदार्थ आयतमा कमी आएको छ ।

बुढिगण्डकी जलविद्युत परियोजनालाई १३ अर्ब ५७ कराेड

काठमाडौं, १५ जेठ । सरकारले बुढीगण्डकी जलविद्युत परियोजनाको लागि १३ अर्ब ५७ कराेड रकम विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७६/७७ काे बजेट...

काठमाडौंका घरघरमा स्मार्ट मिटर जडान गरिदैं, विद्युत् प्रसारण र वितरण प्रणाली...

देशभित्रको विद्युत् आपूर्ति भरपपर्दो तथा गुणस्तरीय बनाउन र छिमेकी देशसँगको विद्युत् व्यापार विस्तारका लागि प्रसारण र वितरण प्रणाली विस्तार, सुधार एवम् आधुनिकीकरण गर्न करिब ७२ अर्ब ९३ लाख रुपैयाँ ९५३ करोड ७० लाख अमेरिकी डलरको लगानी जुटेको छ ।