पाइपलाइनमार्फत एक वर्षमा ५३ करोड लिटर डिजेल आयात, ८० करोड ढुवानी...

भारतको बरौनीदेखि नेपालको अमलेखगञ्जसम्म प्रतिलिटर ट्यांकर ढुवानीमा प्रतिलिटर रु एक र ५० पैसा खर्च हुने गरेकामा पाइपलाइनपछि सो खर्च जोगिएको छ । वर्षमा करीब रु ८० करोड २६ लाख ढुवानीमा रकम बचत भएको जनाइएको छ ।

एनएमबी बैंकको वातावरणमैत्री अभियान, साईकलमा लगानीको नयाँ योजना

काठमाडौं, २३ जेठ । विश्व वातावरण दिवसका अवसरमा एनएमबी बैंकले एनएमबी भिजा प्लेटिनियम कार्ड र एनएमबी भिजा क्रेडिट कार्डमार्फत् मासिक किस्ताबन्दीमा भुक्तानी हुने...

ऊर्जा सम्मेलन मंसिर ५ र ६ गते, नेपालबाट भारत—बङ्गलादेश विद्युत व्यापारबारे...

काठमाडौं, ६ कात्तिक । ‘ऊर्जा सम्मेलन २०१९’ मंसिर ५ गतेबाट काठमाडौंमा आयोजना हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पानल) ले बुधवार काठमाडौंमा...

हिमालयन हाइड्रोको २२ लाख ५० हजार कित्ता आईपिओ आउँदै, बिक्री प्रबन्धकमा...

काठमाडौं, २२ जेठ । हिमालयन हाइड्रो पावर लिमिटेडले आईपिओ निष्काशन गर्न जनता क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले रु. १ सय अंकित...

काठमाडौंका यी क्षेत्रमा कात्तिक ४ गतेसम्म विद्युत सेवा प्रभावित हुने

प्राधिकरण काठमाडौं ग्रिड महाशाखा अन्तर्गतको लैनचौरस्थित ६६ / ११ के.भी. सबस्टेसन स्तरोन्नतिका लागि उक्त सबस्टेसनबाट सञ्चालित विभिन्न क्षेत्रमा विद्युत सेवा प्रभावित हुने जनाएको हो ।

माथिल्लो तामाकोशी आयोजनाको निर्माण कार्य सम्पन्न कहिले ?

४५६ मेगावाट क्षमता माथिल्लो तामाकोसी जलविद्युत आयोजना बहुप्रतिक्षित मात्र होइन, नेपालकै गौरब बढाउने आयोजना पनि हो । यो नेपालको लगानीमा नेपालकै प्राविधिकले बनाएका हुन् ।

४ हजार ३ सय मेगावाट क्षमताका पाँच आयोजना अगाडि बढाउँदै लगानी...

काठमाडौं, २० पुस । ठूला आयोजनाको समन्वय गर्दै वैदैशिक लगानी खोजी गरिरहेको लगानी बोर्डले एकै पटक करिब चार हजार ३०० मेगावाट क्षमताका पाँच जलविद्युत्...

असुरक्षित बन्दै ग्याँस सिलिण्डर, बाह्रबिसेमा तीन बालबालिकाको मृत्यु

नेपालमा खाना पकाउने ग्याँसको सुरक्षामाथि पटक पटक प्रश्न उठ्ने गरेको छ । यसैक्रममा सिन्धुपाल्चोकमा एक दुखद घटना भएको छ । जिल्लाको बाह्रबिसे नगरपालिका–८ मानेश्वाँरामा आइतबार साँझ ७ बजे खाना पकाउने ग्याँसको सिलिण्डर विष्फोटमा परि तीन बालबालिकाको ज्यान गएको छ ।

२० युनिटसम्म बिजुली प्रयोग गर्नेलाई महसुल नलाग्ने, १० हजार लिटर पानी...

५० युनिटसम्म बिजुली उपभोग गर्ने उपभोक्ताका लागि विद्युत् महसुल घटाउने जनाइएको छ । सिँचाइमा प्रयोग हुने विद्युत्मा वर्षायाममा ८० र हिउँदमा २० प्रतिशत महसुल छुट दिने उल्लेख छ ।

‘उपत्यकाको विद्युत आपूर्तिमा समस्या हुँदैन, २ हजार मेगावाटसम्मको माग दिन सक्छौं’

विद्युत आपूर्तिमा समस्या देखिएको हो। समस्या केही लिमिटेड ठाउँमा मात्रै समस्या आएको छ। बेलुकाको पिक लोड १७०० र बिहान १५ सय मेगावाट रहेको छ। अहिले फिडरमा समस्या आएको होइन वितरण ट्रान्सफर्मरमा समस्या हो उनले भने ।