काठमाडौँका यी स्थानमा ६ घण्टा बत्ती जाने

नेपाल विद्युत प्राधिरकणले केही स्थानमा नांगो तार हटाएर कभर कन्डक्टर राख्नेलगायतका काम हुने भएकाले विद्युत आपूर्ति बन्द गर्न लागिएको जनाएको छ।

उर्जा विकासमा २०१९ : १६ प्रसारण लाइन निर्माण सम्पन्न, ८६ अर्ब...

सन् २०१९ नेपालको ऊर्जा तथा जलस्रोतको क्षेत्रमा रणनीतिक उपलब्धि प्राप्त भएको वर्षको रुपमा स्थापित भएको छ । लामो समयदेखि सम्पन्न हुन नसकेका रुग्ण आयोजना यसै वर्ष सम्पन्न भए भने ऊर्जा व्यापारका लागि भारत र बङ्गलादेशको बजार खोज्नसमेत सफल भएको छ ।

कृषिमा आत्मनिर्भर बनाउने सरकारको उद्देश्य, किसानका लागि खेतसम्मै प्रसारण लाइन विस्तार...

सरकारले कृषि उपजको उत्पादनमा अभिवृद्धि गर्दै आत्मनिर्भर बनाउने उद्देश्यका साथ थप कृषि मिटर उपलब्ध गराउने विषयमा छलफल सुरु गरेको छ । सिँचाइका लागि कृषि मिटर जरुरी भएको र किसानको मागअनुसार खेतसम्म ग्रीड विस्तार गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन लागिएको हो ।

हाइड्रोपावरमा स्थानीय आकर्षित

पछिल्लो ६ महिनाको अवधीमा सबैभन्दा ठूलो लगानीमा दर्ता भएको हाइड्रोपावर कम्पनी अपर बलेफी हाइड्रोपावर हो । जसको कुल लगानी ५ अर्ब ८० करोड रुपैयाँ रहेको छ ।

विद्युत् आयोजनालाई सस्तो ब्याजमा कर्जा, आधार दरमा १ प्रतिशत मात्र थप

विद्युत् निर्यात सुरु गरे ५ वर्षसम्म बैंक तथा वित्तीय संस्थाको आधार दर (बेस रेट) मा १ प्रतिशत बिन्दुले मात्र थप गरी कर्जा प्राप्त हुन सक्ने व्यवस्था मिलाउने मौद्रिक नीतिमा छ ।

६२१ मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा जोडियो, ६ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच...

सरकारले शनिबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी ४५६ मेगावाट आयोजना तयार भई विद्युत् उत्पादन नियमित भइरहेको छ।

चार वर्षमा २३ प्रतिशत विद्युतको पहुँच वृद्धि, टुकी बत्ती युगको अन्त्य...

राष्ट्रिय प्रसारणमा आवद्ध भएर विद्युत उपभोग गर्ने घरपरिवार संख्या भने ८६.४४ प्रतिशत रहेको नेपाल विद्युत् प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ ।

तनहुँ जलविद्युतको निर्माण कम्पनी छनोट, मेलम्ची र कुलेखानीका ठेकेदारलाई निर्माणको जिम्मा

क्लाउडपत्रिका काठमाडौं, १२ साउन । तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको मुख्य निर्माण कार्यहरुको निर्माण कम्पनीहरु छनोट गरेको छ । आयोजनाको नदी...

२४ जिल्लामा विद्युत प्रसारण लाइन निर्माणमा समस्या समाधान गर्न कार्यदल गठन...

स्थानीय तहमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सरोकारवाला निकाय, स्थानीय तह समेतको सहभागितामा स्थानीय तह समेतको सहभागितामा स्थानीय तहको कार्यदल गठन गर्ने निर्णय भएको छ ।

प्रशारण लाइनमा नयाँ फडको: जोडियो काठमाडौं–ढल्केवर प्रशारण लाइनमा लुप

नेपाल विद्युत् प्राधिकरणमा कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी भर्खरै सम्हालेका हितेन्द्रदेव शाक्यको प्रत्यक्ष निर्देशन र निगरानीमा यो काम सम्पन्‍न भएको हो ।