पश्चिम सेती र सेती नदी ६ भारतलाई जिम्मा लगाउने अन्तिम तयारीमा...
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसको सो बैठकले ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी –६ संयुक्त जलविद्युत परियोजनाको विकासको लागि अध्ययन गर्न विकासकर्ता भारत सरकारको कम्पनी एनएचपीसीसँग गरिने समझदारीपत्र स्वीकृत गरेको छ ।
नेपालको रेलवेमा लगानी गर्न रुस इच्छुक, रसियन रेलवेले मन्त्रालयमा आशयपत्र बुझायो
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गसंग नेपालका लागि रुसी राजदुत एलेक्सी नोभिकोभले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज भएको भेटवार्तामा नेपालको रेलवे विस्तारमा रुसले लगानी गर्न इच्छुक रहेको उनले बताएका छन् ।
५ महिनामा लक्ष्यको २६.७ प्रतिशत राजस्व संकलन, आम्दानीभन्दा खर्च बढी
चालु आर्थिक वर्षका लागि चालु शीर्षकमा रू ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबरको बजेट ल्याइएकामा मङ्सिर मसान्तसम्ममा रू तीन खर्ब ५९ अर्ब ९९ करोड ५७ लाख बराबर खर्च भएको छ ।
नौबिसे-नागढुंगा सुरुङमार्गको काम ७६ प्रतिशत सकियो
नागढुंगा नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार फागुन २८ गतेसम्म सुरुङ खन्ने काम ७६.३० प्रतिशत पूरा भएको छ । कुल ५ हजार ४९९ मिटर सुरुङमार्ग (वर्किङ अडिट र क्रस प्यासेजसहित) रहेकोमा हालसम्म ४ हजार १९७.४० मिटर निर्माण सम्पन्न भएको हो ।
याङग्री र लार्केको पानी काठमाडौं ल्याउन ३ अर्ब ५१ करोड विनियोजन
आगामी आर्थिक वर्ष २०७८/ ७९ को बजेटमार्फत सरकारले यस्तो व्यवस्था गरेको हो ।
भूकम्पबाट क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न ६३ अर्ब ५८ करोड लाग्ने
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको प्रारम्भिक क्षति मूल्याङ्कनमा झण्डै ५८ अर्ब रुपैयाँको क्षति भएको र त्यसको पुनःनिर्माणका लागि साढे ६३ अर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको हो ।
हरित जलवायु कोषद्धारा नेपाललाई ३ अर्ब बढी अनुदान स्वीकृत
कोषबाट औपचारिक जानकारी मन्त्रालयमा आएपछि सम्बन्धीत साझेदारसँग बैठक गरी खर्च र कर्मचारीको मोडालिटीलगायत आवश्यक विषयमा सल्लाह गरेर परियोजनाले अन्तिम रुप पाउनेछ। यो प्रक्रियामा झण्डै ६ महिनादेखि १ वर्ष लाग्ने मन्त्रालयको अनुमान छ ।
ग्वार्कोमा स्कुल बसका लागि समय तोकियो,पिक आवरमा मालवाहकलाई निषेध
ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माण सुरु भएकाले सवारीसाधनहरूका लागि छुट्ने समय तोकिएको छ।
बेनी-जोमसोम सडकखण्ड दैनिक ६ घन्टा बन्द
पहिराले क्षति गरेको साँघुरो सडकमा यातायात सञ्चालन, सडक, पुल निर्माण र पहिरो व्यवस्थापनको काम सँगै गर्दा जोखिम भएकाले यातायात रोकेर काम गर्ने समयतालिका बनाइएको सडक आयोजनाले जनाएको छ ।
खरको छाना विस्थापित अभियान सुरु, २०३० सम्म गरिबी निर्मुल
नेपालमा १८ प्रतिशत गरिबी रहेकोले सन् २०३० सम्म नेपालमा गरिबी निर्मुल पार्ने अभियानमा लागेको बताउँदै जनताको जीवनको सुरक्षाका लागि सरकारले उक्त कार्यक्रम ल्याएको जानाकारी दिईन् ।