Tag: Nepal Rastra Bank

मुद्दती निक्षेपमा २८ करोड लगानी गर्दै राष्ट्र बैंक, यस्ता छन् शर्तहरु

बैंकले बुधवार सूचना प्रकाशित गरि एक वर्षे मुद्दती निक्षेपको रूपमा आगामी माघ देखि २०७९ माघ १ गतेसम्म ३६५ दिनको लागि लगानी गर्न लागेको जनाएको हो ।

२१ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, दिउँसो...

राष्ट्र बैंकले ९१ दिन अवधिको ९ अर्ब १० करोड, १८२ दिन अवधिको १० अर्ब र ३६४ दिन अवधिको २ अर्ब गरी जम्मा २१ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्न लागेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ।

बैंक तथा वित्तीय संस्थाहरुले यी विवरण ७ दिनभित्र राष्ट्र बैंकमा बुझाउनुपर्ने

बैंकिङ्ग केन्द्रमा रहेका ग्राहकरु तथा विद्युतीय कार्डको प्रयोग, ई–बैंकिङ्ग कारोबार, भुक्तानी सेवा प्रदायकको कारोबार सम्बन्धी विवरण, सेटलमेन्ट बैंकमा रहेको हिसाबको खाता सम्बन्धी विवरण महिना सकिएको सात दिन भित्र राष्ट्र बैंकलाई विवरण बुझाउनु पर्नेछ ।

९२ अर्ब पुनर्कर्जा स्वीकृत, ५२ अर्ब रुपैयाँ अगामी साताभित्रै निकासा हुने

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय वित्तीय प्रणालीमा भएको तरलता अभाव उच्च आयातको कारणले भएको बताएका छन् ।

बैंकिङ प्रणालीमा ५० अर्ब तरलता थपिने, स्थानीय तहमा जाने ८० प्रतिशत...

सरकारले स्थानीय तहमा जाने बजेटलाई ८० प्रतिशतसम्म निक्षेपका रुपमा गणना गर्न दिने ब्यवस्था गरेमा कुल ३ खर्ब रुपैयाँले निक्षेप पुग्ने छ। तर यो पैसा आयात र ब्यापारिक क्षेत्रमा लगानी गर्न पाइँदैन।

बैंकले कर्जा अवधिभर ब्याज परिवर्तन गर्न नपाइने, सीडी रेसियोको योजना पेश...

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले नेपाल राष्ट्र बैंकबाट 'क','ख' र 'ग' वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षाले व्यवस्था गरेका विषय कार्यन्वयनको लागि तीन बुँदे निर्देशन जारी गरेको हो ।

गुडविल फाइनान्ससहित थप ७ बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा...

रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा थप ७ वटा संस्थाहरू आबद्ध भएका छन्। राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले बिहीवार सूचना प्रकाशित गरी थप संस्थाहरु आबद्ध भएको जनाएको हो ।

शोधनान्तर स्थिति २ खर्ब २३ अर्ब घाटामा

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको चार महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार शोधनान्तर स्थिति २ खर्ब २३ अर्ब १९ करोड रुपैयाँ घाटामा रहेको हो ।

विनिमय सञ्चिति ११ प्रतिशत घट्यो, कात्तिक मसान्तमा १० अर्ब ४७ करोड...

नेपालको कुल विदेशी विनिमय सञ्चिति ११ प्रतिशतले घटेको छ।

लगानीयोग्य रकमको अभावका बीच एक सातामा बैंकिङ प्रणालीबाट ५ अर्ब बाहिरियो

तरलता अभावका कारण सिडी रेसियो ९१.४९ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा आगामी असार मसान्तसम्म सिडी रेसियो ९० प्रतिशत पुर्याउनु पर्नेमा अहिले नै ९० प्रतिशत भन्दा बढी रहेको छ ।