पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको पूर्वाधारमा ‘ट्याक्सी–वे’लाई ‘रनवे’को एकातर्फबाट मात्र जोडिएको हुँदा हाल सञ्चालनमा रहेको विमानस्थलभन्दा थोरै उडानहरु हुने निश्चितप्रायः देखिएको बुद्ध एयरल जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सुगममा मात्र सेवा दिइरहेको निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले अब दुर्गममा समेत सेवा बिस्तार गर्ने भएको छ । कम्पनीले आगामी २०२६ सम्म कुल ८ नयाँ जहाजबाट दुर्गममा उडान बिस्तार गर्ने योजना आइतबार सार्वजनिक गरेको हो ।