Tag: अनलाइन कक्षा बन्द गर्ने निर्णय

अनलाइन कक्षा बन्द गर्ने निर्णय, निजी विद्यालयका शिक्षक-कर्मचारीलाई बेतलबी बिदा !

विद्यालय सञ्चालन गर्न आर्थिक र व्यवसायिक संकट परेको कारण साउन १ गतेदेखि शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्ने निर्णय गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।