Tag: आन्तरिक राजश्व विभाग

खरिदबिक्री खाता पेश गर्ने समय थप, भ्याट विवरण २५ गतेभित्रै बुझाउनु...

विभागले यसअघि २५ गतेभित्र खरिद बिक्री खाता बुझाइसक्नु पर्ने व्यवस्था गरेको थियो। मूल्य अभिवृद्धि कर (भ्याट) विवरण भने २५ गतेभित्रै पेश गर्नु पर्ने सूचनामा उल्लेख गरिएको छ ।