Tag: इम्बोस्ड नम्बर प्लेट

इम्बोस्ड नम्बर प्लेट जडानमा द्विविधा भएपछि विभागले माग्यो माफी, यी सवारीलाई...

यही जेठ २० गते विभागले सूचना जारी गर्दै बागमती र गण्डकीमा आगामी साउन १ सम्म सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्नुपर्ने सूचना प्रकाशित गरेपछि तीव्र आलोचना भएको थियो।