Tag: इस्लामिक रिलिफ

कतार च्यारिटी र इस्लामिक रिलिफले क्वारेन्टाइन सेन्टरमा बाँडे शौचालयदेखि ह्याण्डवाशिङ्ग स्टेशन

कतार च्यारिटी र इस्लामिक रिलिफले कोरोना रोकथाम तथा नियन्त्रणको लागि स्वास्थ्य सामग्री वितरण तथा सरसफाई कार्यक्रम गरेका छन्। दुवै गैरसरकारी संस्था मिलेर तराईका ४ जिल्लाका ८० क्वारेन्टाइन सेन्टरमा स्वास्थ्य सामग्री वितरण तथा सरसफाई कार्यक्रम गरेका हुन् ।