Tag: उपत्यकामा निषेधाज्ञा तोड्ने

उपत्यकामा निषेधाज्ञा तोड्ने ९ हजार ३ सय ८४ सवारी साधन कारवाहीमा

महानगरीय ट्राफिक प्रहरी महाशाखाका तथ्यांक अनुसार एक सातामा उपत्यकामा ९ हजार ३ सय ८४ सवारी साधनलाई कारवाहीस्वरुप होल्ड गराइएको हो ।