Tag: उपमेयर मञ्जुदेवी गुरुङ

पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरुङलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखिएपछि उपमेयर गुरुङको बुधवार परीक्षण गरिएको थियो ।...