Tag: एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल

एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल र प्रदेशमा सरुवा रोग अस्पताल भवनको...

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ पालिकामा पाँचदेखि १५ शैय्याको अस्पताल बनाउने गरी शिलन्यास गर्न लागिएको हो ।