Tag: ‘एक्सई’ भेरियन्ट

भारतमा फैलिएको ‘एक्सई’ भेरियन्टको बढी जोखिम बालबालिकामा,अभिभावकले अपनाउनुहोस् यी सावधानी

भारतमा ओमिक्रोन ‘एक्सई’ भेरियन्ट देखिएको छ। ओमिक्रोन भेरियन्ट (बीए-१ र बीए-२) भन्दा १० गुणा बढि संक्रामक रहेको नयाँ भाइरस भारतसँगै बेलायत, न्युजिल्यान्ड र थाइल्यान्डमा देखा परेको हो।