Tag: एनआईबीएल एस क्यापिटल लिमिटेड

धनतेरसमा अनलाइनबाटै सहभागिता फण्डमा लगानी गर्न सकिने

एनआईबीएल एस क्यापिटल लिमिटेडले आफ्नो खुलामुखी योजना एनआईबीएल सहभागिता फण्डको खरीदबिक्री अनलाइनमार्फत खरीदबिक्री गर्न सकिने बताएको छ ।

खल्ती र कनेक्ट आईपीएसबाटै डिम्याट तथा मेरो सेयर नवीकरण गर्न सकिने

एनआईबीएल एस क्यापिटल लिमिटेडमा डिम्याट खाता र मेरो सेयर भएका ग्राहकले वार्षिक नवीकरण खल्ती र कनेक्ट आईपीएसबाट गर्न सक्ने भएका छन् ।