Tag: कक्षा १२

कक्षा १२ को नतिजा सार्वजनिक, कसरी हेर्ने ?

राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार बिहान सम्पन्न बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो ।