Tag: कनेक्ट आइपीएसमार्फत्

कनेक्ट आईपीएसमार्फत हुने कारोबारकाे सीमा दोब्बर बढ्यो

नेपाल क्लियर हाउस लिमिटेडले कनेक्ट आइपीएसमार्फत् हुने कारोबारको सीमा दोब्बर बढाएको छ । अब कनेक्ट आइपीएस मार्फत एक दिनमा २० लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिनेछ। यसअघि यस्तो सीमा १० लाख रुपैयाँसम्मको थियो।