Tag: कन्ट्याक्टलेस ह्याण्ड स्यानिटाइजर

ओकमिस्ट टचलेस अटोमेटिक स्यानिटाइजर डिस्पेन्सर बजारमा

स्मार्ट आर्क प्रालिले नेपालमा कन्ट्याक्टलेस ह्याण्ड स्यानिटाइजर उपकरण भित्र्याएको छ । कम्पनीले ओकमिस्ट ब्राण्डको कन्ट्याक्टलेस ह्याण्ड स्यानिटाइजर ल्याएको हो जसले कुनैपनि मानिसको हातलाई नछोईकन नै स्वचालितरुपमा स्यानिटाइज गर्दछ ।