Tag: कम्प्युटर आविष्कारक

राज्यको नजरबाट टाढिएका कम्प्युटर आविष्कारक

माइक्रो कम्प्युटर, सुपर कम्प्युटर देवनागरी कम्प्युटर र अहिले ग्रीन कम्प्युटर बनाएका शाक्यका आविष्कारहरु हिजोका पुस्ताका लागि पनि ठीक र आजको पुस्ताका लागि पनि विज्ञान प्रविधिमा ठीक हुँदा हुँदै पनि किन प्रयोगमा आएन, किन प्रयोगमा ल्याउन दिइएन त ?