Tag: कल निक्षेपको ब्याजदर घट्यो

कल निक्षेपको ब्याजदर घट्यो, ब्याजदर परिवर्तन महिनामा एक पटक मात्रै

केन्द्रिय बैंकले माग तथा अल्प सूचनामा आधारित निक्षेपमा बचत निक्षेपमा प्रदान गरिने न्यूनतम ब्याजदरको पचास प्रतिशतभन्दा बढी ब्याज प्रदान गर्न नपाइने व्यवस्था गरेका हो।