Tag: कसरी फस्छन् सोझा लगानीकर्ता

शेयर बजारमा कसरी फस्छन् सोझा लगानीकर्ता ?

शेयर बजार घटेको बेला शेयर बजारको चर्चा त्यति सुनिँदैन, बजारबाट धेरै मान्छेले पैसा गुमाएको कुरा मात्र हुने भएकाले नयाँ लगानीकर्ताहरू शेयर बजारमा त्यति रुचि राख्दैनन ।