Tag: काठमाडौं महानगर

भोलीबाट काठमाडौंमा कुहिने र नकुहिने फोहोर लिन छुट्टाछुट्टै गाडी आउने

काठमाडौं महानगरभित्र साउन १ बाट कुहिने र नकुहिने फोहोर लिन अब छुट्टाछुट्टै बार गाडी आउने भएको छ । काठमाडौं महानगरपालिकाले एक सूचना निकाल्दै यस्तो जानकारी गराएको छ ।

काठमाडौं महानगरभित्रका विद्यालय भौतिक रूपमा सञ्चालन, २७ बुँदे मापदण्ड अनिवार्य

अनलाइन कक्षा प्रभावकारी भएको विद्यालयलाई भने तत्काल भौतिक कक्षा सञ्चालन गर्न वाध्य नपारिने महानगरले जनाएको छ। काठमाडौं उपत्यकामा केही स्थानीय तहले भने यसअघि नै विद्यालय सञ्चालन गरिसकेका छन्।

काठमाडौं महानगरभित्र विद्यालय खोल्न २७ बुँदे मापदण्ड जारी, स्वास्थ्य हेल्प डेस्क...

काठमाडौं महानगरपालिकाभित्रका स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालयले १० असोजदेखि भौतिक रूपमा सञ्चालन गर्न अनुमति खिएको छ । महानगरपालिकाको शिक्षा समितिले २७ बुँदे मापदण्ड पूरा गरि विद्यार्थीलाई उपस्थित गराएर पठनपाठन गराउनु अनुमति दिएको हो ।

मानव बेचविखन र ओसारपसार विरुद्धको नगरस्तरीय कार्यविधि बनाउँदै काठमाडौं महानगर

काठमाडौं । सहरी क्षेत्रबाट हुने मानव बेचविखनसँग सम्बन्धित गतिविधिमाथि निगरानी र नियन्त्रण गर्न महानगरले नगरस्तरीय कार्यविधि तयार गरिरहेको छ । सरकारले २०६४ सालमा मानव...

६ महिनामा काठमाडौं महानगरमा ३ अर्व १० करोड राजस्व संकलन

काठमाडौं । काठमाडौं महानगरले चालु आर्थिक वर्षको ६ महिने अवधीमा ३ अर्व १० करोड रुपैयाँ राजस्व संकलन गरेको छ । महानगरको अर्ध बार्षिक समीक्षा...

दुई दिनमा रानीपोखरीबाट ८ ट्रिपर लेउ हटाईयो

काठमाडौं । चौतर्फी बिरोध बढ्दै गएपछि काठमाडौं महानगरले रानीपोखरीको पानीमा जम्न थालेको हरियो लेउ र झ्याउ हटाउन थालेको छ । पुननिर्माणपछि चिटिक्क भएको पोखरीको...

सामुदायिक विद्यालयलाई खेलकुदका सामाग्री वितरण

काठमाडौं । काठमाडौं महानगरको वडा ७ ले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयलाई खेलकुदका सामाग्री वितरण गरेको छ । आज वडा कार्यालयमा विद्यालयका प्रधानाध्यापक तथा...

काठमाडौं महानगर र मेलम्ची नगरबीच भगिनी सम्बन्ध स्थापना

काठमाडौँ । वागमती प्रदेशका दुई नगरहरु काठमाडौं महानगर र मेलम्ची नगरबीच भगिनी सम्बन्ध सम्बन्ध स्थापना भएको छ । पुष २१ गते काठमाडौंमा आयोजना गरिएको...

काठमाडौं महानगरले आइतबारदेखि निःशुल्क पीसीआर परीक्षण गर्ने

नेपाल सरकारले तोकेको मापदण्ड भित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्नका लागि स्वाब संकलन गर्ने कार्यलाई फेरी सूचारु गर्न लागिएको शाक्यले बताए ।

म्याद गुज्रिएका मिठाइ बेच्ने स्वस्तिक मिठाइ पसललाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौंको नयाँ सडकमा रहेको स्वस्तिक मिठाइ पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ । काठमाडौं महानगर ‘उपभोक्ता हित संरक्षण समिति’ ले गरेको...