Tag: कालीमाटी तरकारी बजार बन्द

कालीमाटी तरकारी बजार बन्द, अब यी ठाँउमा जानुहोस्

बजारमा बिहीबारदेखि तरकारी भित्रिए पनि कारोबार भने महानगरले तोकेका बजारबाट कारोबार मात्रै गरिन्छ। महानगरपालिकाले कोरोना भाइरस नियन्त्रण नहुँदा सम्मका लागि विभिन्न ११ स्थानमा अस्थायी बजार स्थापना गरी बिक्री वितरणको प्रबन्ध मिलाउन कालीमाटी समिति र थोक व्यापारीलाई आग्रह गरेको छ।