Tag: कालोसूचीमा राख्न सिफारिस

पप्पुसहित ७ ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

सिफारिस बमोजिम प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले ति कम्पनीलाई कालो सुचीमा राख्नु नपर्नेको कारण सहित ७ दिने स्पष्टीकरण सोधेको छ ।