Tag: कुन चिनीमिलसँग कति बाँकी ?

उखु किसानको बक्यौता असुलीको निर्णयबाट चुक्यो सरकार, कुन चिनीमिलसँग कति बाँकी...

लामो समयदेखि उखुको बक्यौता भुक्तानी नगरेको भन्दै किसानहरूले माइतीघरमा मण्डलामा धर्ना र प्रदर्शन रोक्न मन्त्रालयले २१ दिनभित्र बक्यौता असुली गरिदिने भन्दै सहमति गरेको थियो ।