Tag: कोरिया उड्ने

नेपाल एयरलाइन्स बैशाख ३० गते कोरिया उड्ने

मन्त्रिपरिषदको बैठकले दुई देशको सहमतिमा कामदारलाई जान अनुमति दिने निर्णय गरेको थियो । नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत पहिलो चरणमा २६० जनालाई कोरिया उडाउन लागिएको हो ।