Tag: कोरोनाले थप दुई जनाको मृत्यु

कोरोनाले थप दुई जनाको मृत्यु : मृतकको संख्या १३ पुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डोल्पा जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुष र धनगढी ४ की ५५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।