Tag: कोरोना समुदायस्तरमा फैलिएको संकेत

१२ जिल्लामा कोरोना समुदायस्तरमा फैलिसकेको संकेत, चार जिल्ला ‘हटस्पट’

स्वास्थ्य मन्त्रालयले आयोजना गर्ने दैनिक पत्रकार सम्मेलनमा मन्त्रालयका जनस्वास्थ्य सल्लाहकार डा. सुरेश तिवारीले १२ वटा जिल्लामा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिसकेको संकेत गरेका हुन् ।