Tag: कोरोना सर्ने जोखिम कति

तपाईंलाई कोरोना सर्ने जोखिम कति ? थाहा पाउने सजिलो ‘कोभिरा’ विधि

यस विधिले कोभिड संक्रमण भएमा पनि उमेर, लिंग, दीर्घरोगको अवस्थाले आफ्नो जोखिम कति छ, साथै आफ्नो अन्य विविध दैनिक कार्यका आधारमा आफूलाई कोरोना सर्न सक्ने जोखिम कति छ भन्नेबारे आकलन गर्नेछ।