Tag: गैरआवासीय नेपाली संघ

एनआरएनए अध्यक्षमा कुल आचार्यले गरे उम्मेदवारी घोषणा

एनआरएनको पूर्व उपाध्यक्ष समेत रहेका आचार्यले आइतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

१० अर्बको कोष सञ्चालनमा ल्याउदै एनआरएनए, ५ प्रतिशत लगानी सरकारको

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चाालनमा ल्याउने तयारी गरिएको छ । त्यसका लागि गैरआवासीय नेपाली संघले नेपालमा छुट्टै कम्पनी दर्ताको कार्य अघि बढाएको छ ।

यो साता विदेशमा एक नेपालीको मृत्यु, ५४४ कोरोना संक्रमित

कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल सुरु भएयता थप दुई देशका नेपालीमा संक्रमण देखिएको छ ।

विश्व ज्ञान सम्मेलन असोज २३ देखि, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलन यही असोज २३ गते शुरु हुने भएको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्माले गर्ने एनआरएनले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

कोरोनाले विदेशमा थप ४३ नेपालीको ज्यान लियो, साउदीमा मात्रै ५२ जनाको...

विश्वव्यापी महामारी कोरोनाभाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा विभिन्न मितिमा थप ४३ जना नेपालीको निधन भएको यो साता पुष्टि भएको छ ।

कोरोनाले यो साता विदेशमा थप ३ जना नेपालीको ज्यान लियो, मर्नेको...

विश्वव्यापी महामारी कोरोनाभाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिवार साँझसम्म विदेशमा मात्र १६ देशमा १ सय ९५ जना नेपालीहरुको निधन भएको हो ।

३७ हजार ४ सय घर फर्किए, भारतमा मात्र थप २५...

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड १९) को संक्रमणका कारण यो साता थप २८ जना नेपालीको ज्यान गएको पुष्टी भएको छ ।

दोस्रो विश्व ज्ञान सम्मेलन आगामी अक्टोबरमा, कोरोनापछिको आर्थिक अवस्थामा केन्द्रित हुने

रआवासीय नेपाली संघ दोश्रो विश्व ज्ञान सम्मेलन २०२० अक्टोबर ९ देखि ११ सम्म (असोज २३–२५) आयोजना गर्ने भएको छ । विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन संघले दुई वर्षअघि विश्व ज्ञान सम्मेलन आयोजना गर्न शुरु गरेको थियो ।

महामारी पिडित महिलालाई सहयोग गर्ने संस्थालाई सरकारले पुरस्कार दिने

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले कोरोनाभाइरसको महामारीबाट पीडित महिलाहरुलाई सहयोग गर्ने संघ, संस्थाहरुलाई सरकारले पुरस्कारसहितको सम्मान गर्ने घोषणा गरेका छन् ।

गैरआवासीय नेपाली संघलाई आईएलओको ५ करोड १० लाख, सहयोग श्रमिकको हितमा...

खाडीका देश र मलेसियामा समस्यामा परेका नेपालीलाई सहयोग गर्न अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) चार लाख २४ हजार ३१० डलर अर्थात झण्डै पाँच करोड १० लाख रुपैयाँ अनुदान दिने भएको छ ।