Tag: ग्यास उद्योग संघ

ग्यास उद्योग संघको अध्यक्षमा कुशप्रसाद मल्ली निर्विरोध

सहमतिका लागि भण्डारी, पूर्व अध्यक्ष शिवप्रसाद घिमिरे, राजेन्द्र डल्लाकोटी, जीतबहादुर कार्की र राजेन्द्र कावराको समिति समेत बनाइएको थियो। संघको विशिष्ट सदस्यमा राजेन्द्र डल्लाकोटी चयन भएका छन्।