Tag: ग्लोवल हंगर इन्डेक्स

ग्लोवल हंगर इन्डेक्स: भारत, पाकिस्तान र बंगलादेशभन्दा नेपालको अवस्था राम्रो

वंगलादेश २०.४ स्कोरसहित ७५ औं स्थानमा रहेको छ भने म्यानमार २०.९ स्कोर सहित ७८ औं स्थानमा, पाकिस्तान २४.६ स्कोरसहित ८८औं स्थानमा र भारत २७.२ स्कोरसहित ९४औं स्थानमा रहेको छ ।