Tag: घरबाटै लिनुस सञ्चय कोषबाट सापटी

घरबाटै लिनुस् सञ्चय कोषबाट सापटी, यस्तो छ प्रक्रिया

अनलाइन सापटी माग गर्न अनिवार्य रुपमा सञ्चयकर्ता र सम्बन्धित कार्यालयको केवाईसी (सञ्चयकर्ता परिचय) अद्यावधिक भने हुनुपर्छ । अद्यावधिक नहुने कार्यालयहरुले अनलाइनबाटै केवाईसी अद्यावधिक गर्न सक्ने सुविधा छ ।