Tag: घातक बन्दै वायु प्रदूषण

घातक बन्दै वायु प्रदूषण, वर्षेनी लिन्छ ८२ लाखको ज्यान

विश्वभरि प्रतिवर्ष ८२ लाख मानिसहरूको मृत्यु वायुप्रदूषणको कारण हुने गरेको छ । विश्वमा ९१ प्रतिशत मानिस वायु प्रदूषणको चपेटामा रहेको र त्यसको ठूलो हिस्सा कम आय भएका मुलुकमा रहेको जनाइएको छ ।