Tag: ‘चलचित्र तथा मनोरञ्जन फोरम’ विस्तार

महासंघको ‘चलचित्र तथा मनोरञ्जन फोरम’ विस्तार

फोरमको सल्लाहकारमा भने कलाकार नीर शाह, चिकित्सक भोला रिजाल, फिल्म निर्देशक राजेन्द्र सलभ, महासंघको पूर्व कार्यकारिणी सदस्य कमला श्रेष्ठ र प्रेमराज्य लक्ष्मी सिंह नियुक्त भएका छन् ।