Tag: चिप प्रत्यारोपण

दिमागमा चिप राखिएको विरामीले सोचेरै चलाए माउस

अहिले न्यूरालिंक प्रत्यारोपणको लागि आवश्यक काम निकै तीव्र गतिमा चलिरहेको छ। मस्कले क्लबहाउसमा एक अन्तर्वार्तामा न्यूरालिंक बाँदरको मस्तिष्कमा वायरलेस प्रत्यारोपण गरिएको खुलासा गरेका थिए।