Tag: चिल्लो-गुलियो खाँदा होस पुर्‍याऔं

चिल्लो-गुलियो खाँदा होस पुर्‍याऔं, यस्तो स्थिति आउन सक्छ

‘मिठाईमा शरीरलाई हानि गर्ने बोसो- चिल्लो र क्यालोरीको मात्रा बढी भएकाले धेरै प्रयोग गरिए रोगीलाई मात्र नभई स्वस्थ व्यक्तिलाई समेत हानि पुर्‍याउन सक्छ ।