Tag: चीनबाट फर्किएका

चीनबाट फर्किएकालाई कसरी राखिन्छ, के-के छ पालना गर्नुपर्ने नियम ?

क्वारेण्टाइनमा बसिरहेका उनीहरु संक्रमित नभएको ‘अब्जरवेसन’ का लागि उनीहरु १४ दिन खरिपाटीमा राखिने छ। क्वारेण्टाइनमा बसिरहेका उनीहरु बाहिर निस्कन पाउने छैनन्। त्यहीँभित्रै खाना, स्वास्थ्य उपचार, संक्रमणको सतर्कतालगायत सबैकुरा व्यवस्थित गरिने छ।