Tag: ‘चीन-नेपाल मैत्री औद्योगिक पार्क’

‘चीन-नेपालमैत्री औद्योगिक पार्क’ को शिलान्यास, ४५ हजारले प्रत्यक्ष रोजगारी पाउने

झापाको दमकमा नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’ को प्रधानमन्त्री केपी शर्मा ओली शिलान्यास गरेका छन् ।