Tag: जमैका ट्रिनबागोसँग पराजित

जमैका ट्रिनबागोसँग पराजित, सन्दीपले लिए एक विकेट

सन्दिप बाहेक अन्य बलर महँगो साबित हुँदा ट्रिन्बागोले ठुलो योगफल बनाउन सफल भयो । जवाफमा जमैकाले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ६५ रन बनाउन सक्यो । यस सँगै सन्दिपले यस सिजनको सबै खेलमा विकेट हात पार्न सफल भएका छन् ।