Tag: जाडोमा कसरी बच्ने ?

जाडोमा कसरी बच्ने ? यी उपाय अपनाउनुहोस्

प्रायः मानिसले जाडोबाट बच्न न्याना एवम् बाक्ला कपडा लगाउने गरेका छन् । तर कतिपय बेला बाक्ला स्वेटर वा ज्याकेट लगाएर बस्दा पनि उत्तिकै जाडो हुने गरेको हुन्छ ।