Tag: जीपलाइन

पर्वतमा विश्वकै दोस्रो लामो जीपलाइन सञ्चालन, ९० सेकेण्डमै गन्तव्यमा पुगिने

कुस्मा नगरपालिका–५ मा पर्ने चाक्लेको डिलबाट कालीगण्डकीको गहिरो खोँच हुँदै साउने बगरसम्म एक हजार ४०० मिटर लम्बाइको जिपलाइन यो क्षेत्रको पर्यटक प्रवद्र्धनको आयाम बन्ने लगानीकर्ताको दाबी छ ।