Tag: टेलिकमलाई ‘फाइभ-जी’

नेपाल टेलिकमलाई ‘फाइभ-जी’ परीक्षणको अनुमति

नेपाल टेलिकमले ‘फाइभ-जी’ परीक्षणको स्वीकृती पाएको छ । सूचना प्रविधि तथा सञ्चार मन्त्री पार्वत गुरुङ अध्यक्ष रहेको ‘रेडियो फ्रिक्वेन्सी निर्धारण समिति’ ले टेलिकममार्फत फाइभजी परीक्षण गर्न एक वर्षको लागि स्वीकृति दिएको हो ।