Tag: ठूला करदातालाई परिसंघको सम्मान

ठूला करदातालाई उद्योग परिसंघको सम्मान

अध्यक्ष सतिशकुमार मोरले व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिरेर सम्मानित भएका परिसंघ गभर्निङ्ग काउन्सिलका सदस्य तथा जाउलाखेल ग्रुपका अध्यक्ष विजयकुमार शाहलाई सम्मान तथा बधाई पत्र प्रदान गरे।